|
२ साउन, २०८३, १९:५२ बजे |
|
|---|
व्यवसाय नविकरण
—
In-person
प्रशासन शाखा
—
—
व्यवसाय अनुसार
—
सोहि दिन
—
—
१) निवेदन पत्र
२) नागरिक प्रमाणपत्रको प्रतिलिपि
३) स्थानिय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झाैताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
६) सम्बन्धित वडाको सिफारिस
७) स्थानिय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
१) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
३) निवेदकले तोकेको शुल्क बुझाउने
५) चलानि गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
—
व्यवसाय बन्द सिफारिस
—
In-person
प्रशासन शाखा
—
—
२००
—
सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
—
—
१) आफ्नो व्यवसायको विस्तुत व्यहोरा सहितको निवेदनको पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्रको सक्कल
४) घरबहाल सम्झाैता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशिको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) सम्बन्धित वडाको सिफारिस
८) आफ्नै घर भएमा चालु आ. व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्मपति कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात
प्रमुख प्रशासकीय अधिकृत/प्रशासान शाखा
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतले फाँटमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सरजमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६)चलानि गरी निवेदकलाइ सिफारिस उपलब्ध गराउने
—
व्यक्तिगत सिफारिस
—
In-person
सामाजिक विकास शाखा
—
—
२००
—
सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
—
—
१) निवेदन
२) सम्बन्धित वडाको सिफारिस
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि
गाउँपालिका अध्यक्ष /सामाजिक विकास शाखा
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
—
प्राकृतिक प्रकोप सहायता
—
In-person
आर्थिक प्रशासन शाखा
—
—
नि:शुल्क
—
सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
—
—
१) निवेदन
२) प्रहरी सरजमिन मुचुल्का
३) सम्बिन्धित वडाको सिफारिस
४) प्रकप सँग सम्बन्धित अन्य कागजात /फोटो
गाउँपालिका अध्यक्ष /स्थानिय विपद् व्यवस्थापन समिति/प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा प्रमुख /प्रशाासन शाखा
१) निवेदन दर्ता गर्ने
२) तोक लगाउने
३ तोकिएको सहायता उपलब्ध गराउने
—
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस
—
In-person
प्रशासन शाखा/
—
—
२००
—
१ दिन
—
—
१) खाता संचालन बन्दका लागि खाता संचालन गर्ने पधिकारीहरुको नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिस
प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा /योजना शाखा
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने
—
स्विकृत योजनाहरुको लागत अनुमानका लागि सर्भे गर्न
—
In-person
पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा
—
—
नि:शुल्क
—
योजनाको प्रकृति र दुरी अनुसार ३ दिन देखि १५ दिन सम्म
—
—
१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२) स्विकृत योजनाहरुको विवरण ( नाम , कार्यान्वयन हुने स्थान ,स्रोत,विनियोजित बजेट)
प्रमुख प्रशासकीय अधिकृत /पूर्वधार विकास तथा वातावरण विकास शाखा
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) इन्जिनियर प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
—
योजनाको सम्झाैता गर्ने
—
In-person
पूर्वधार विकास शाखा
—
—
नि:शुल्क
—
उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
—
—
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सफारिस
४) स्विकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झाैता सम्बन्धि निर्णय तथा कार्ययोजना
प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा/पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा
१) निवेदन दर्ता गर्ने
२) तोक लगाउने
३) सम्बनधित कर्मचारीले रीत पुगेको देखिएमा सम्झाैता गर्ने
—
योजनाको अन्तिम मूल्याङ्कन
—
In-person
पूर्वधार विकास शाखा
—
—
नि:शुल्क
—
योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म
—
—
१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्यसम्पन्न प्रतिवेदन
३) सार्वजानिक लेखा परिक्षण प्नतिवेदन
४) ५ लाख भन्दा माथि भए सामाजिक परिक्षण प्रतिवेदन
अध्यक्ष/उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत/पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा/योजना शाखा
१) निवेदन दर्ता
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारिले अन्तिम मूल्याङ्कन प्रमाणपत्र दिने
—
स्विकृत योजनाहरुको मूल्याङ्कन गर्न
—
In-person
पूर्वधार विकास शाखा
—
—
नि:शुल्क
—
योजनाको प्रकृति र दुरी अनुसार देखि १५ दिन सम्म
—
—
१) योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत /पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा/योजना शाखा
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले मूल्याङ्कन प्रमाणपत्र दिने
—
योजनाको जाँचपास फरफारक
—
In-person
पूर्वधार विकास शाखा
—
—
नि:शुल्क
—
सोहि दिन
—
—
१ ) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाइ
३) बिलको प्रकृति अनुसार कर चुक्ता प्रमाणपत्र व्यवसाय नविकरण पत्र
४) उपभोक्ता समितिको फस्याैटको लागि निर्णय प्रतिलिपि
५) योजनाको फोटो र प्रतिवेदन
६) अनुगमन समितिको सिफारिस
७) वडा कार्यलयको सिफारिस
८) आयोजनामा लागेको खर्च (सार्वजानिक सूचना गरेको)
गाउँ कार्यपालिकाको उपाध्यक्ष /प्रशासकीय अधिकृत/ पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३) सम्बन्धित कर्मचारिले योजना जाँचपास फरफारक गरिदिने
—
समाचार उपलब्ध छैन।